Shubhashree IVF Clinic

Shubhashree IVF Clinic “Bringing Happiness Into Your Life” In conclusion, Shubhashree IVF Clinic is the best IVF center in Nepal, staffed by the best doctors in the country.

Shubhashree IVF Clinic is a premier infertility treatment center in Nepal, dedicated to providing ethical and standardized infertility treatments to couples and individuals struggling with infertility. The clinic's primary objective is to bring happiness into the lives of its patients through its comprehensive IVF treatments. The clinic boasts a team of highly motivated, energetic, and experienced personnel, including the best doctors in Nepal, who are committed to providing top-quality infertility services to all their patients. Each patient is given individualized and supportive care, including a customized treatment program that is designed specifically to meet their unique needs and goals. Moreover, Shubhashree IVF Clinic is renowned for providing one of the best counseling services in a healthy and nurturing environment. Patients benefit from this service by receiving emotional and psychological support to manage the stress and challenges that can arise during infertility treatment. The clinic provides high-quality infertility services that are ethical, standardized, and customized to meet the unique needs of each patient. The clinic's commitment to patient care and support, combined with its top-quality counseling services, make it one of the most sought-after infertility treatment centers in Nepal.

26/08/2026

जहाँ जन्मन्छन् खुसीहरू😊
शुभश्री आई. भि. एफ. क्लिनिक 🫶

अभिभावकत्वको यात्रालाई सहज, सरल र सफल बनाउँदै✨✨

𝐒𝐡𝐮𝐛𝐡𝐚𝐬𝐡𝐫𝐞𝐞 𝐈𝐕𝐅 𝐂𝐥𝐢𝐧𝐢𝐜 💕
Best IVF Centers in Nepal 😇

https://www.youtube.com/

📌Soltimode, Kathmandu
📞 01-5312007, 9861141699
🌐 https://shubhashreeivf.com
https://www.youtube.com/

25/08/2026

PMOS को बारेमा …

जहाँ जन्मन्छन् खुसीहरू😊
शुभश्री आई. भि. एफ. क्लिनिक 🫶

अभिभावकत्वको यात्रालाई सहज, सरल र सफल बनाउँदै✨✨

𝐒𝐡𝐮𝐛𝐡𝐚𝐬𝐡𝐫𝐞𝐞 𝐈𝐕𝐅 𝐂𝐥𝐢𝐧𝐢𝐜 💕
Best IVF Centers in Nepal 😇

https://www.youtube.com/

📌Soltimode, Kathmandu
📞 01-5312007, 9861141699
🌐 https://shubhashreeivf.com
https://www.youtube.com/

25/08/2026

बिबाहको ८ बर्षपछीको खुसी 😊
पहिलो पटक आफ्नो बच्चाको मुटुको ढुकढुकी सुन्दै गरेको क्षण 🫶

𝐒𝐡𝐮𝐛𝐡𝐚𝐬𝐡𝐫𝐞𝐞 𝐈𝐕𝐅 𝐂𝐥𝐢𝐧𝐢𝐜 💕
Best IVF Centers in Nepal 😇

📌Soltimode, Kathmandu
📞 01-5312007, 9861141699

🌐 https://shubhashreeivf.com/

https://www.youtube.com/

25/08/2026

पुरुषमा नि-सन्तान सम्बन्धी समस्याका विभिन्न कारणहरु हुन्छन जसमध्ये शुक्रकिटको कमि (Low S***m count) पुरुषको हकमा सवैभन्दा बढी देखिने समस्या हो । साधरणतया शुक्रकिट १५ मिलियन भन्दा कम भएमा शुक्रकिटको कमि भएको मानिन्छ । त्यसै गरी उत्पादन भएका शुक्रकिटको गति (Motiliy) र आकार (Morphology) को कारणले पनि शुक्रकिट सम्वन्धी समस्या देखा पर्दछ । त्यसै गरि असमान्य शुक्रकिट (Abnormal S***m) ले गर्दा पनि अण्डालाई निशेचित (Fertilize) गर्नमा समस्या भई रहेको हुन्छ !!
पुरुषको बढ्दो उमेरको कारण शुक्रकिटको गुणस्तरमा समेत ह्रास आइ प्रजनन क्षमता सम्बन्धि समस्याहरु सिर्जना हुन सक्छन् । यस्तो अवस्थामा पुरुषको प्रजनन क्षमता सुरक्षित राख्न S***m Freezing एउटा उपयुक्त विकल्प हुनसक्छ जस्को माध्यमबाट लामो समय सम्म पुरुषको प्रजनन क्षमता सुरक्षित राख्न सकिन्छ ।

जहाँ जन्मन्छन् खुसीहरू😊
शुभश्री आई. भि. एफ. क्लिनिक 🫶

अभिभावकत्वको यात्रालाई सहज, सरल र सफल बनाउँदै✨✨

𝐒𝐡𝐮𝐛𝐡𝐚𝐬𝐡𝐫𝐞𝐞 𝐈𝐕𝐅 𝐂𝐥𝐢𝐧𝐢𝐜 💕
Best IVF Centers in Nepal 😇

https://www.youtube.com/

📌Soltimode, Kathmandu
📞 01-5312007, 9861141699
🌐 https://shubhashreeivf.com
https://www.youtube.com/

24/08/2026

बास्तवमै कुनैपनि लक्ष्य प्राप्तिको लागि आत्मविश्वासका साथ चालिएको पहिलो पाईला नै सफलताको प्रारम्भ हो। निसन्तानपन को कठिन समयमा श्रीमान् र श्रीमतिबिच आत्मबिश्वास र भरोसा कायम राख्दै सन्तान प्राप्तिको लागि चालिएको पहिलो पाईला नै अबश्य पनी सफलताको पहिलो पाईला हुनेछ !!

जहाँ जन्मन्छन् खुसीहरू😊
शुभश्री आई. भि. एफ. क्लिनिक 🫶

अभिभावकत्वको यात्रालाई सहज, सरल र सफल बनाउँदै✨✨

𝐒𝐡𝐮𝐛𝐡𝐚𝐬𝐡𝐫𝐞𝐞 𝐈𝐕𝐅 𝐂𝐥𝐢𝐧𝐢𝐜 💕
Best IVF Centers in Nepal 😇

https://www.youtube.com/

📌Soltimode, Kathmandu
📞 01-5312007, 9861141699
🌐 https://shubhashreeivf.com
https://www.youtube.com/

23/08/2026

पुरुषमा नि-सन्तान सम्बन्धी समस्याका विभिन्न कारणहरु हुन्छन जसमध्ये शुक्रकिटको कमि (Low S***m count) पुरुषको हकमा सवैभन्दा बढी देखिने समस्या हो । साधरणतया शुक्रकिट १५ मिलियन भन्दा कम भएमा शुक्रकिटको कमि भएको मानिन्छ । त्यसै गरी उत्पादन भएका शुक्रकिटको गति (Motiliy) र आकार (Morphology) को कारणले पनि शुक्रकिट सम्वन्धी समस्या देखा पर्दछ । त्यसै गरि असमान्य शुक्रकिट (Abnormal S***m) ले गर्दा पनि अण्डालाई निशेचित (Fertilize) गर्नमा समस्या भई रहेको हुन्छ !!
पुरुषको बढ्दो उमेरको कारण शुक्रकिटको गुणस्तरमा समेत ह्रास आइ प्रजनन क्षमता सम्बन्धि समस्याहरु सिर्जना हुन सक्छन् । यस्तो अवस्थामा पुरुषको प्रजनन क्षमता सुरक्षित राख्न S***m Freezing एउटा उपयुक्त विकल्प हुनसक्छ जस्को माध्यमबाट लामो समय सम्म पुरुषको प्रजनन क्षमता सुरक्षित राख्न सकिन्छ ।

जहाँ जन्मन्छन् खुसीहरू😊
शुभश्री आई. भि. एफ. क्लिनिक 🫶

अभिभावकत्वको यात्रालाई सहज, सरल र सफल बनाउँदै✨✨

𝐒𝐡𝐮𝐛𝐡𝐚𝐬𝐡𝐫𝐞𝐞 𝐈𝐕𝐅 𝐂𝐥𝐢𝐧𝐢𝐜 💕
Best IVF Centers in Nepal 😇

https://www.youtube.com/

📌Soltimode, Kathmandu
📞 01-5312007, 9861141699
🌐 https://shubhashreeivf.com
https://www.youtube.com/

21/08/2026

निसन्तानपनका विभिन्न कारणहरू हुन सक्छन्। तीमध्ये कतिपय अवस्थामा र कतिपय कारणहरूमा आइभिएफ प्रविधि अपनाउनुपर्ने पनि हुन सक्छ। वास्तवमै यो आइभिएफ प्रविधि निसन्तानपनसँग जुधिरहेका दम्पतिहरूको लागि वरदान नै साबित भएको छ जुन निसन्तान दम्पतिहरूको लागि सफलताको प्रारम्भ विन्दु पनि हुन सक्छ !!

जहाँ जन्मन्छन् खुसीहरू😊
शुभश्री आई. भि. एफ. क्लिनिक 🫶

अभिभावकत्वको यात्रालाई सहज, सरल र सफल बनाउँदै✨✨

𝐒𝐡𝐮𝐛𝐡𝐚𝐬𝐡𝐫𝐞𝐞 𝐈𝐕𝐅 𝐂𝐥𝐢𝐧𝐢𝐜 💕
Best IVF Centers in Nepal 😇

https://www.youtube.com/

📌Soltimode, Kathmandu
📞 01-5312007, 9861141699
🌐 https://shubhashreeivf.com
https://www.youtube.com/

21/08/2026

पुरुष प्रजनन कोष ( Male Reproductive Cell ) को रुपमा रहेको शुक्रकिट र महिलाको अण्डा निषेचित भइ भ्रुण तयार हुन्छ। यसरी भ्रुण तयार हुन महिलाको अण्डा र पुरुषको शुक्रकिट दुवै गुणस्तरीय हुनुपर्छ। तर निसन्तानपन को समस्या भोगिरहेका अधिकांश पुरुषहरुको हकमा स्वस्थ र गुणस्तरीय शुक्रकिट नै मुख्य समस्याको रुपमा रहेको पाइन्छ। शुक्रकिटको गुणस्तरीयता लाइ संख्या ( Count ), आकार (Morphology )र गति ( Motility )को आधारमा मापन तथा निर्धारण गरिन्छ।

जहाँ जन्मन्छन् खुसीहरू😊
शुभश्री आई. भि. एफ. क्लिनिक 🫶

अभिभावकत्वको यात्रालाई सहज, सरल र सफल बनाउँदै✨✨

𝐒𝐡𝐮𝐛𝐡𝐚𝐬𝐡𝐫𝐞𝐞 𝐈𝐕𝐅 𝐂𝐥𝐢𝐧𝐢𝐜 💕
Best IVF Centers in Nepal 😇

https://www.youtube.com/

📌Soltimode, Kathmandu
📞 01-5312007, 9861141699
🌐 https://shubhashreeivf.com
https://www.youtube.com/

Address

Soltimode
Kathmandu
44600

Opening Hours

Monday 08:00 - 17:00
Tuesday 08:00 - 17:00
Wednesday 08:00 - 17:00
Thursday 08:00 - 17:00
Friday 08:00 - 17:00
Saturday 11:00 - 13:00
Sunday 08:00 - 17:00

Telephone

+9779861141699

Alerts

Be the first to know and let us send you an email when Shubhashree IVF Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Shubhashree IVF Clinic:

Shortcuts

Share