Charak Memorial Hospital

Call Directions Website Contact the practice

Charak Memorial Hospital Charak Memorial Hospital was established with the motive to provide multispeciality service

Happy World Pharmacy Day to all the Pharmacist around the World!  Your role in Health Care Service truly makes a differe...
25/09/2026

Happy World Pharmacy Day to all the Pharmacist around the World!

Your role in Health Care Service truly makes a difference in every patient's treatment.

24/09/2026

Charak Memorial Hospital is expanding its team.

We are currently hiring for Consultant Cardiologist (MD/DM or equivalent) and Consultant General Surgeon (MS/MCh or equivalent), each with a valid specialist NMC registration.

Interested candidates can send their updated CV to [email protected]. Preference will be given to experienced candidates.

Deadline: 3rd October, 2026


Charak Memorial Hospital was established with the motive to provide multispeciality service

Charak Memorial Hospital is expanding its team.We are currently hiring for Nursing Officer, Nursing Incharge, Staff Nurs...
22/09/2026

Charak Memorial Hospital is expanding its team.

We are currently hiring for Nursing Officer, Nursing Incharge, Staff Nurse, HA/CMA/ANM, Radiographer, and Electrician. Valid council registration is required, and preference will be given to experienced candidates. Freshers are encouraged to apply for Staff Nurse and Radiographer positions.

Interested candidates can send their updated CV to [email protected] before the deadline, 2nd October.

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको गरिमामय  निर्देशक पदमा नियुक्त हुनुभएकोमा वरिष्‍ठ हाड जोर्नी तथा नसा रोग विश...
20/09/2026

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको गरिमामय निर्देशक पदमा नियुक्त हुनुभएकोमा वरिष्‍ठ हाड जोर्नी तथा नसा रोग विशेषज्ञ सह प्रा.डा. झपिन्द्र पोखरेल ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

संविधान दिवस २०८३ को शुभकामना ।
19/09/2026

संविधान दिवस २०८३ को शुभकामना ।

18/09/2026

चरक मेमोरियल हस्पिटलमा वरिष्ठ रक्तरोग विशेषज्ञको सेवा उपलब्ध।

रक्तसम्बन्धी समस्या, रगतको कमी (एनेमिया), अत्यधिक वा बारम्बार रक्तस्राव, प्लेटलेट कम हुने समस्या, रक्त क्यान्सर तथा अन्य जटिल रक्तरोगहरूको विशेषज्ञ परामर्श, परीक्षण र उपचारका लागि अब वरिष्ठ रक्तरोग विशेषज्ञ डा. शंकर बास्ताकोटीसँग भेट्न सक्नुहुनेछ।

📅 शनिबार, असोज ३ गते
🕙 बिहान १०:०० बजेदेखि बेलुका ४:०० बजेसम्म

स्वस्थ जीवनका लागि समयमै विशेषज्ञसँग परामर्श लिनुहोस्।

📍 चरक मेमोरियल हस्पिटल प्रा. लि., पोखरा
📞 ०६१-५८२७७८ | ५८२७७९ | ५८२७८०

#रक्तरोगविशेषज्ञ #स्वास्थ्यसेवा

Charak Memorial Hospital was established with the motive to provide multispeciality service

बिरामीको सुरक्षा, गुणस्तरीय स्वास्थ्य सेवाको जग हो।विश्व बिरामी सुरक्षा दिवसको अवसरमा, चरक मेमोरियल हस्पिटल हरेक बिरामील...
17/09/2026

बिरामीको सुरक्षा, गुणस्तरीय स्वास्थ्य सेवाको जग हो।

विश्व बिरामी सुरक्षा दिवसको अवसरमा, चरक मेमोरियल हस्पिटल हरेक बिरामीलाई सुरक्षित, गुणस्तरीय र मर्यादित उपचार प्रदान गर्न सधैं प्रतिबद्ध छ।

हामी विश्वास गर्छौं, सुरक्षित उपचार नै भरपर्दो स्वास्थ्य सेवाको पहिलो सर्त हो।

तपाईंको स्वास्थ्य, हाम्रो जिम्मेवारी।

सामान्य स्वास्थ्य समस्यादेखि दीर्घकालीन रोगसम्म, विश्वसनीय उपचार एकै ठाउँमा।डा. मान बहादुर गुरुङ, चरक मेमोरियल हस्पिटलका...
15/09/2026

सामान्य स्वास्थ्य समस्यादेखि दीर्घकालीन रोगसम्म, विश्वसनीय उपचार एकै ठाउँमा।

डा. मान बहादुर गुरुङ, चरक मेमोरियल हस्पिटलका वरिष्ठ फिजिसियन।

सङ्क्रामक रोग, दम तथा COPD, मधुमेह र थाइराइड, उच्च रक्तचाप तथा कोलेस्ट्रोल, पेट तथा पाचनसम्बन्धी रोग र दीर्घकालीन रोगको नियमित उपचार तथा निगरानी लगायत सम्पूर्ण जनरल मेडिसिन सेवा यहीं उपलब्ध छ।

परामर्शको लागि सम्पर्क गर्नुहोस्: ०६१-५८२७७८, ५८२७७९, ५८२७८०

हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना। यो तीजले तपाई...
14/09/2026

हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना। यो तीजले तपाईँको जीवनमा खुसीका रङ्गहरू थपिदिओस्।

पोखरा उद्योग वाणिज्य संघको ३६औं महाधिवेशन एवं ७२औं वार्षिक अधिवेशनबाट श्री शोभा गौतमज्यूको नेतृत्वमा निर्वाचित सम्पूर्ण ...
11/09/2026

पोखरा उद्योग वाणिज्य संघको ३६औं महाधिवेशन एवं ७२औं वार्षिक अधिवेशनबाट श्री शोभा गौतमज्यूको नेतृत्वमा निर्वाचित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

Address

Nagdhunga
Pokhara

Telephone

+97761582778

Alerts

Be the first to know and let us send you an email when Charak Memorial Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Charak Memorial Hospital:

Shortcuts

Share

Category